के तपाई सवारी अनुमतिपत्र ( License) लागी लिखित परीक्षा दिदै हुनुहुन्छ ? के पढ्ने तेस्को लागि भनेर चिन्तित हुनुभाको छ ? बजारमा किताब होला किनेर पढ्छु भन्दै हुनुन्छ त्योसो हो भने पैसा खर्च नगर्नुस चिन्तित नि नहुनुस । आहिले नव संसार डेभ्लोपर्सले एण्ड्रोइड एपलिकेशन " Nepali driving License Exam " गूगल एप स्टोर मा सार्बजनिक गरेको छ। यो अप्प्लिचशन ले तपाइलाई सवारी अनुमति पत्रमा शत प्रतिशत उत्रीण गराउने छ।
लाइसेन्स लिनको लागी चालिने पहिलो पाइला लिखित परिक्षा हो ,जसमा धेरै परिक्षर्थीहरु असफल हुने गर्दछन् , यसको निउनिकरण गर्नु हाम्रो उदेश्य हो । कतिपय परिक्षर्थीहरुको पढ्ने बानी कम हुनु को साथै,पढ्नको लागी समयको अभाव पनि हुन्छ, र यो एप्लिकेसन हात हातमा मोबाईल मार्फत पाए पछि यो समस्या कम हुन्छ भन्ने अपेक्क्ष्याले यो एप्लिकेसन बनाइएको हो ।
बिगतमा येस्तै किसिमको एपलिकेशन बनेपनि प्रयोगकर्ता को माग आनुसारको नभएका कारण र प्रयोगकर्तालाई मोबाइलमा खेल्दा खेल्दै पास बनाउन यो एपलिकेशनको प्रमुख विशेस्ता हो।
एपलिकेशन डाऊनलोड गर्न थिच्नु होस्।